सबैभन्दा पहिला + चिन्हमा थिच्नुहोस् l तपाईँले नीलो रंगको स्तूप (Blue Pagoda) चिन्ह नदेखेसम्म + चिन्हमा थिच्नुहोस् , त्यसपछि शीर्षकमा थिच्नुहोस् र तपाईँले आवाज सुन्न सक्नुहुन्छ। यदि तपाईँले 'Loading' देख्नुभयो भने, कृपया यसलाई छोड्नुहोस् र अर्को + चिन्हमा जानुहोस् अनि त्यसमा थिच्नुहोस् । अन्तमा, तपाईँले लिङ्कको माथि YouTube बक्सा देख्नुहुन्छ र कृपया यसमा थिच्नुहोस् । त्यसपछि तपाईँले त्रिपिटक पाठको आवाज सुन्नुहुनेछ।